हिमालयन बैंकको नाफा १ अर्ब ९१ करोड

६ वर्ष अगाडि

काठमाडौं : हिमालयन बैंकले गत आर्थिक बर्षमा १ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८० करोड रुपैयाँले बढी हो । बैंकले अधिल्लो अवामा १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । बैंकको चौथो त्रैमासिक आर्थिक विवरण अनुसार ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएपछि नाफा पनि बढेको हो ।

himalayan bankसो आवमा बैंकले ७३ करोड रुपैयाँ व्याज आम्दानी बढेको जनाएको छ । बैंकले गत आवमा निक्षेप संकलन १३ अर्ब रुपैयाँले बृद्धि गरी ८७ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । त्यसै गरि कर्जा प्रवाहमा पनि १४ अर्बले बृद्धि गर्दै ५५ अर्ब ४२ करोड रुप पुयैयाँ पुगेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट