प्रहरीले माग्यो ५ सय ५१ जना प्रहरी सहायक निरीक्षक

साउन ३०, २०७३

काठमाडौं, साउन ३० : नेपाल प्रहरीले ५ सय ५१ जना प्रहरी सहायक निरीक्षकका लागि भर्ना खोलेको छ । प्रहरीको मानव श्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले आइतबार एक सूचना निकालेर ५ सय ५१ जना प्रहरी सहायक निरीक्षकका लागि आवेदन मागेको हो ।

५ सय ५१ मध्ये खुल्ला तथा २ सय ९७ सिट छुट्याइएको छ । यस्तै अमर–अशक्त प्रहरी परिवारका लागि ११, आदिवासी जनजातिका लागि ७७, मधेसीका लागि ६८, महिलाका लागि ४९, दलितका लागि ३६, पिछडिएको क्षेत्रका लागि १३ सिट छुट्याइएको छ । दश जोड २ वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पुरा भई २४ वर्ष ननागेका योग्य उम्मेदवारले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको