सामान्य ज्ञान : विश्वमा कुन ?

भदौ ३, २०७३

विश्वमा सबैभन्दा धेरै

धान उत्पादन गर्ने देश–चीन
सूर्ती उत्पादन गर्ने देश–चीन
गहुँ उत्पादन गर्ने देश–फ्रान्स
अलैँची उत्पादन गर्ने देश–नेपाल
गोलभेंडा उत्पादन गर्ने देश–इटली
चिया उत्पादन गर्ने देश–भारत
आँप उत्पादन गर्ने देश–भारत
कफी उत्पादन गर्ने देश–ब्राजिल
चिया खपत गर्ने देश–बेलायत (झण्डै ४० प्रतिशत)
कफी खपत गर्ने देश– स्वीट्जरल्याण्ड
केराउ उत्पादन गर्ने देश– अष्ट्रेलिया
केरा उत्पादन गर्ने देश– अष्ट्रेलिया
आलु उत्पादन गर्ने देश– जर्मनी
जूट उत्पादन गर्ने देश– बंगलादेश
प्राकृतिक रबर उत्पादन गर्ने देश– थाइल्याण्ड
बढी जंगल भएको देश– ब्राजिल
बढी जलस्रोतको देश– ब्राजिल (विश्वमा नेपाल दोस्रो)
वृक्षारोपण गर्ने देश– चीन
बढी प्रयोग गर्ने तरकारी –प्याज
विश्वमा जताजतै पाइने पंक्षी– भँगेरा
चलचित्र भवन भएको देश– रसिया
बढी चलचित्र बनाउने देश– भारत (प्रतिवर्ष ९०० चलचित्र)
रक्तदान गर्ने व्यक्ति– सल्भर अवन्दर
बढी टापु भएको देश– इण्डोनेसिया
सम्बन्ध विच्छेद गर्ने देश– अमेरिका
बढी धर्मावलम्बी– क्रिश्चियन
बढी विद्युत् उत्पादन गर्ने देश– अमेरिका
बढी पानी पर्ने ठाउँ– आसामको चेरापुन्जी, भारत
बढी गर्मी हुने ठाउँ– अजिजिया, लिबिया

world-map-politicalविश्वमा सबैभन्दा सानो

सानो स्वतन्त्र राज्य– भ्याटिकन सिटी, ०.४४ वर्ग कि.मि.
सानो ग्रह– बुध (Mercury), यसको औसत व्यास ४९६० कि.मि. छ ।
सानो उपग्रह (Leda –Jupiter XIII) यसको व्यास करिब १५ कि.मि. छ ।
सानो महाद्वीप– अष्ट्रेलिया महाद्वीप
चरा– बी हमिङबर्ड, यस चराको लम्बाइ २.२४ इन्च हुन्छ र तौल ०.०५६ औंस हुन्छ । यो क्युबातिर पाइन्छ ।
तारा– RGOO
रेडियो सेट– तोसिबा AM FM RP 1070 नामक सेट (जापान)
हेलिकप्टर– MI–12 (रसिया)
सानो सिक्का– सन् १७४० तिरको नेपालको १÷४ जवा भन्ने सिक्का (जयप्रकाश मल्लले प्रचलनमा ल्याएको)
सानो पुस्तक– जर्मनीको पुस्तकालयमा रहेको पुस्तक (३.२ह्२.५ से.मि.)
सानो संग्रहालय– भिजिटिङ कार्ड संग्रहालय
सानो रूख– टुण्ड्रा रूअ(ग्रीनल्याण्ड)
सानो बाँदर जाति (Primate) – मलेशिया, सुमात्रा तथा बोर्नियोतिर पाइने कलम जस्तो पुच्छर भएको दुलर्भ बाँदर Shrewl
िस्तनधारी– थाइल्याण्डमा पाइने Kitti Shong nosed bal
िसानो सर्प– वर्म स्नेक (अमेरिका)

विश्वमा सबैभन्दा लामो

नदी– नाइल नदी (४,१४५ माइल) ६,६९० कि.मि.
नहर– भोल्गा बाल्टिक नहर, २,३०० कि.मि. लामो यो नहर अस्त्रनखानदेखि बोल्गासम्म गएको छ ।
जहाजी नहर– स्वेज नहर, लालसागर र भूमध्यसागरलाई जोड्ने नहर १६१.९ कि.मि. र चौडाइ ६० मिटर छ ।
पर्खाल– चीनको पर्खाल The Great Wall of China, ६ मार्च १९८५ मा चीनले प्रकाशित गरेको प्रतिवेदनअनुसार कुल लम्बाइ ६,२६० कि.मि. लामो छ ।
बाँध– याकीरेता–एपाइम (Yacyreta-Appe) बाँध, पाराग्वे र अर्जेन्टिनाको सीमामा रहेको पराना नदीमा निर्माण गरिएको ।
रेलमार्ग– ट्रान्स साइवेरियन रेल लाइन रूसको मास्कोदेखि नखोदकासम्म गएको छ । यसको लम्बाइ ९,४३८ कि.मि. छ ।
रेल्वे प्लेटफर्म– भारतका पश्चिम बंगालस्थित खडकपुर प्लेटफर्म

कुन वर्षमा कति पर्यटन नेपाल आए

वर्ष                     संख्या
सन् २००५        ३,७५,३९८
सन् २००६        ३,८३,९२६
सन् २००७        ५,२६,७०५
सन् २००८        ५,००,२७७
सन् २००९        ५,०९,९५६
सन् २०१०        ६,०२,८६७
सन् २०११        ७,१९,५९७

कुन जिल्लाको के विशेषता

हिमालपारीको जिल्ला– मनाङ र मुस्ताङ
झोलुंगे पुलको जिल्ला– बाग्लुङ
कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी
चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम
नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख
उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला– धादिङ
माथिल्लो सगरमाथा– सोलुखुम्बु, ओखलढुंगा र खोटाङ
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला– पर्सा
महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला– मकवानपुर र अर्घाखाँची
नेपालको कान्छो जिल्ला– कालिकोट
सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला– हुम्ला
५२ पोखरी ५३ टाकुरीको जिल्ला– रुकुम
जुनार खेतीका लागि प्रसिद्ध जिल्ला– सिन्धुली र रामेछाप
नेपालको मरुभूमि– मुस्ताङ
नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला– बाग्लुङ
सबैभन्दा बढी विमानस्थल भएको जिल्ला– सोलुखुम्बु
तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला– ओखलढुंगा
सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला– मकवानपुर
एग बास्केट– चितवन
जिल्ला र अञ्चलको सिमानासम्बन्धि महत्वपूर्ण जानकारी

विशेषता                                                        जिल्ला / अञ्चलको संख्या
भारतलाई मात्र छुने जिल्ला                                       २४
भारत र चीन दुवै देशलाई छुने जिल्ला                          २ (ताप्लेजुङ र दार्चुला)
चीनलाई मात्र छुने जिल्ला                                         १३
चीनसमेत भारतलाई छुने जिल्ला                             २६
भारतसमेत चीनलाई छुने जिल्ला                             १५
भारतलाई मात्र छुने अञ्चल                                       ४
चीनलाई मात्र छुने अञ्चल                                         ४
२ जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला             ३ (झापा, दार्चुला र कञ्चनपुर)
आफ्नै अञ्चल सीमाना नछुने जिल्लाहरु                   ३ (भक्तपुर, नुवाकोट र लमजुङ)
नेपालको सीमावर्ती जिल्लासँग मात्र सीमाना
जोडिएका जिल्ला (दुवै देशसँग सिमाना नजोडिएका जिल्ला)     ३६
हिमाली प्रदेशमा पर्ने जिल्ला                    १६
पहाडी प्रदेशमा पर्ने जिल्ला                      ३९
तराई प्रदेशमा पर्ने जिल्ला                       २०

विश्वमा प्रथम महिला

अन्तरिक्ष यात्री– भेलिन्टिना तेरेस्कोभा (रूस)
विश्वको प्रथम महिला प्रधानमन्त्री– श्रीमती सिरिमाओ भन्डारानायके (श्रीलंका)
विश्वको प्रथम महिला राष्ट्रपति– श्रीमती इसावेल पेरो (अर्जेन्टिना)
निर्वाचित राष्ट्राध्यक्ष– विग्इस फिन वीगाडोटिर (आइसल्यान्ड)
सगरमाथा आरोही– जुन्को तावेइ (सन् १९७५, जापान)
कम उमेरकी प्रधानमन्त्री– बेनिजिर भुट्टो (२३ वर्ष, पाकिस्तान)
अन्तरिक्षमा पैदल यात्रा गर्ने– स्वेतलाना सावित्सकाय (रूस)
अन्टार्कटिकामा पुग्ने– श्रीमती क्यारियस मिकेल्सन
उत्तरी ध्रुवमा पुग्ने– एन बन्क्राप्ट
संयुक्त राष्ट्र संघको प्रथम महिला अध्यक्ष– श्रीमती विजयालक्ष्मी पण्डित (भारत)
भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम महिला– श्रीमती म्याडम क्युरी
पाइलट– मिले इलिस डेरोच (सन् १९०९, फ्रान्स)
साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने– सेल्मा लागरलोफ (स्वीडेन)
अन्तरिक्षमा जाने प्रथम महिला पर्यटक– अनुसेह अन्सारी (अमेरिकी व्यवसायी)
पहिलो अन्तरिक्ष पर्यटक यात्री– डेनिस टिटो (क्यालिफोर्निया)

सर्वप्रथम प्रचलनमा ल्याउने देश

कागज, छापाखाना, समाचारपत्रको प्रकाशन, बैंक, नोट, बारुद, उम्मेदवार छनोटका लागि परीक्षा लिने चलन, छाता, चुम्बक, आइसक्रिम– चीन
अंक– अरब
चिठीमा टिकट टाँस्ने– बेलायत
हवाइपत्र– इरान
वैज्ञानिक नापतौल– जर्मनी
व्यंग्य चित्र– नेदरल्याण्ड
पोस्टकार्ड– अस्ट्रिया
विश्व सुन्दरी प्रतियोगिता गर्ने– बेलायत (लन्डनको रोयल अलवर्ट हलमा सन् १९५१ देखि)
रुमाल– इटाली
भित्ते पात्रो (क्यालेन्डर) को प्रचलन– इजिप्ट
सिक्कामा छाप लगाउने– लिविया (ई.पू. ७००)
गितार– स्पेन
प्रजातन्त्र– ग्रीस
तास, दशमलव र मेट्रिक प्रणाली– फ्रान्स
चिठ्ठाको प्रारम्भ– इटालीको फ्लोरेन्स सहर (सन् १५३०)
योग्यता प्रणाली (Merit System)– बेलायत
लुट प्रणाली (Spoil System)– अमेरिका
चकलेटको सुरुवात– स्वीट्जरल्यान्ड
स्वस्तिक चिन्ह– भारत

नेपालका प्रमुख राजमार्गहरू
क्र.सं.    जोड्ने स्थान                                        राजमार्गहरू             दूरी कि.मि.
१       पूर्व– पश्चिम                                            महेन्द्र राजमार्ग            १०२७.६७
२.     सिरसिया– त्रिपुरेश्वर                                त्रिभुवन राजपथ            १८९
३.     सुनौली–पोखरा                                        सिद्धार्थ                १८१.२२
४.     माइतिघर–मितेरीसाँधु                            अरनिको राजमार्ग        ११३
५.     नौबिसे–पोखरा                                       पृथ्वी राजमार्ग            १७३
६.     जमुना दह–वीरेन्द्रनगर                            रत्न राजमार्ग            ११३
७.     लामो साँघु–जिरी                                             –                १०५
८.     धरान–धनकुटा                                       मदन भण्डारी मार्ग        ५२
९.     काठमाडौं–चक्रपथ                                  चक्रपथ                २७.२
१०.   काठमाडौं–धुन्चे                                      पासाङल्हामु मार्ग        ११७.१०
११.   सातदोबाटो–टिका भैरव                          लक्ष्मीप्रसाद देवकोटा मार्ग    १२
१२.  जनकपुर–ढल्केवर                                  जनक मार्ग            १९
१३.  जनकपुर–जलेश्वर                                   विद्यापति मार्ग            १८
१४.  लामोसाँघु–रामेछाप                                 पुष्पलाल मार्ग            १३०
१५.  डुम्रे–बेशीसहर                                         भानुभक्त आचार्य मार्ग        ४२.७७
१६.   स्याउले (डडेलधुरा)–बैतडी (झुलाघाट)       दशरथ चन्द मार्ग        १०५
१७.  सुनवल–परासी                                        टंकप्रसाद आचार्य मार्ग        ८.९५
१८.  धनगढी–डडेलधुरा                                    भीमदत्त पन्त मार्ग        १३५
१९.  आँबुखैरनी–गोर्खा                                     अमरसिंह थापा मार्ग        २४.६९
२०. मलेखु–धादिङ                                           कालु पाँडे मार्ग            १९.९०
२१. नारायणघाट–मुग्लिङ                               मदन–आश्रित मार्ग        ३६.१६
२२.स्याउले–सिलगढी                                      के.आई.सिंह मार्ग        ६५
२३.खोड्पे–बझाङ                                            जयपृथ्वीबहादुर सिंह मार्ग    ११०
२४.सामाखुशी–चक्रपथ                                   रोम मार्ग            –
२५.पोखरा–बागलुङ                                        सहिद थिरबम योगेन्द्रमान मार्ग    ७३
२६. बेनीबजार–जोमसोम                                भूपि शेरचन मार्ग        ६५
२७.धरान–विराटनगर                                    भक्ति मार्ग            ४०
२८.भोटेबहाल–कालीमाटी पुल                         सहिद शुक्र मार्ग        –
२९.कालोपुल–चाबहिल                                   सहिद धर्मभक्त मार्ग        –
३०.कटारी–ओखलढुंगा खण्ड                           सिद्धिचरण मार्ग            ३५
३१.लुम्बिनी–तौलिहवा                                   गौतमबुद्ध मार्ग            १७
३२. कमलपोखरी–ज्ञानेश्वर                             बालकृष्ण सम मार्ग        –
३३.पोखरा–सुर्खेत (प्रस्तावित)                                      –                ४०७
३४. केचना–ताप्लेजुङ                                     मेची राजमार्ग            २६७
३५. रानी–हिले                                               कोशी राजमार्ग            १११
३६. बांगेसिमल–जुम्ला                                   कर्णाली राजमार्ग (नि.)        २१०
३७. अमेलिया–मुसिकोट                                राप्ती राजमार्ग            १९६
३८. स्याउले बजार–समुवागढ                         सेती राजमार्ग            ६४
३९. कदमाह–सोलु, सल्लेरी                             सगरमाथा राजमार्ग (नि.)     २६५
४०.भिट्टामोड–धुलिखेल                                धुलिखेल–सिन्धुली–भिट्टामोड(नि.)१९८
४१.मोहनापुल–दार्चुला                                    महाकाली राजमार्ग        ३२०

विश्वका १० ठूला राष्ट्रहरू

देश        क्षेत्रफल (व.कि.मि.)
१. रूस            १,७०,७५,०००
२. क्यानाडा        ९९,७६,१८६
३. चीन            ९५,७२,९००
४. अमेरिका        ९१,५९,१२३
५. ब्राजिल        ८५,४७,४०४
६. अस्ट्रेलिया        ७६,८२,३००
७. भारत        ३२,८७,२६३
८. अर्जेन्टिना        २७,६६,६५४
९. सुडान        २५,०५,८१३
१०. अल्जेरिया        २३,८१,७४१

जनसंख्याका आधारमा १० ठूला राष्ट्रहरू

क्र.सं.     देश        जनसंख्या

१.    चीन        १ अर्ब ३३ करोड
२.    भारत        १ अर्ब २१ करोड
३.     अमेरिका    ३१ करोड
४.    इन्डोनेसिया    २४ करोड
५.    ब्राजिल        २० करोड
६.    पाकिस्तान    १८ करोड
७.    बंगलादेश    १५ करोड
८.    नाइजेरिया    १५ करोड
९.    रसिया        १३ करोड
१०.    जापान        १२ करोड

विश्वको सबभन्दा चाँडो, व्यस्त र पुरानो

छिटो दौड्ने जनावर– चितुवा
छिटो उड्ने विमान– सुपरसोनिक कनकर्ड
व्यस्त बन्दरगाह– रोटरड्याम युरोपोर्ट, नेदरल्याण्ड
व्यस्त विमानस्थल– हार्टफोर्ट ज्याक्सन इन्टरनेसनल एयरपोर्ट, अमेरिका
पुरानो धर्म– हिन्दु
पुरानो भाषा– चीनियाँ
पुरानो अक्षर– ० (शून्य)
पुरानो संग्रहालय– एश्मोलियन म्युजियम (बेलायत)
पुरानो खेल– पोलो
पुरानो अन्न– भट्मास
पुरानो धातु– तामा
पुरानो मूर्ति– पेंच दे एज दोर्दोन (फ्रान्स)

विश्वमा सर्वप्रथम

पृथ्वी गोलो छ भनी घोषणा गर्ने व्यक्ति– पाइथागोरस
टेस्टट्युव बेबी– लुइस ब्राउन
सगरमाथा आरोहण गर्ने– तेन्जिङ शेर्पा र एडमन्ड हिलारी
उत्तरी ध्रुवमा पुग्ने व्यक्ति– रवर्ट पियरी (सन् १९०९)
दक्षिणी धु्रवमा पुग्ने व्यक्ति– एमन्डसेन (सन् १९११)
चन्द्र धरातलमा उत्रने प्रथम व्यक्ति– नील आर्मस्ट्रङ (अमेरिका)
अन्तरिक्षमा पुग्ने प्रथम व्यक्ति– युरी गागरिन (रूस)
सूर्यको विषयमा अध्ययन गर्ने– निकोलस कोपर्निकस
मानव मुटुको प्रत्यारोपण गर्ने डाक्टर– डा. क्रिश्चियन बर्नाड
संयुक्त राष्ट्र संघका महासचिव– ट्रिग्वेली (नर्वे)
चीन गणराज्यका प्रथम राष्ट्रपति– डा. सन यात्सेन
अमेरिका प्रथम राष्ट्रपति– जर्ज वासिंगटन
बजेट पेश गर्ने व्यक्ति– ब्रिटेनका प्र.म. रबर्ट वालपोल
विश्व भ्रमण गर्ने व्यक्ति– म्याग्लन
चीनको प्रतिबन्धित तिब्बतको ल्हासामा भ्रमण गर्ने प्रथम विदेशी राष्ट्राध्यक्ष– श्री ५ वीरेन्द्र
संयुक्त राष्ट्र संघको प्रथम महाधिवेशन– सन् १९४६, लन्डन
विश्वको प्रथम स्थापित कर्पोरेसन– पानामा रेल रोड कम्पनी, अमेरिका


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको