४ किलो चामलका भात केही मिनेटमैं खान सक्छिन् यी युवती

भदौ ११, २०७३

चीनकी एकजना युवती यतिखेर अन्तर्राष्ट्रिय मिडियाको चर्चामा छिन् । उनको भात खाने बानीलाई लिएर उनी चर्चामा आएकी हुन । मानिसहरु उनका किस्सा सुनेर चकित हुने गरेका छन् । समाचार एजेन्सीहरुले प्रकाशित गरे अनुसार मी जियुन नाम गरेकी चिनियाँ युवतीले ४ किलो चामलको भात केही मिनेटमैं सिध्याउँछिन् ।

Chinese-girlएउटा कार्यक्रममा आएको बेला उनले ४ किलो चामलको भात एक्लै केही मिनेटमैं सकिन । अहिले यिनको तस्वीर र भिडियो निकै भाइरल बनेको छ ।

एभरेस्ट दैनिकबाट 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको