बन्द खामभित्र – १ : सरुभक्त

भदौ १३, २०७३

बन्द खामभित्र  –

विवाहको शुभकामना पनि हुन सक्छ

बन्द खामभित्र –

मृत्युको दुखद समाचार पनि हुन सक्छ

यहाँ के हुन सक्दैन ?

बन्द खामभित्र केही नहुन पनि सक्छ ।

– सरुभक्त

sarubhakta (1)


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको